सङ्घीय निजामती विधेयक विधायन व्यवस्थापन समितिमा पठाइने
साउन ६, २०८२काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने भएको छ । विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको छेडखानीपछि पेचिलो बनेको विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव मंगलबारको राष्ट्रियसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रस्तुत गर्दैछिन् । बैठ
सबै पढ्नुहोस