सुनचाँदीमा २ प्रतिशत विलासिता कर आजदेखि कार्यान्वयनमा
साउन १, २०८२काठमाडौँ । आजदेखि सुन चाँदीको खरिद बिक्रीमा विलासिता कर लाग्न सुरु भएको छ । सरकारको आर्थिक विधेयकमार्फत व्यवस्था भए बमोजिम कारोबारको २ प्रतिशत बराबरको विलासिता कर लाग्न सुरु भएको हो । यस्तो कर प्रत्येक कारोबारमा लाग्नेछ । बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा, व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा समेत यस्तो कर लाग्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ । अघिल्लो आर्थिक वर्षको १० लाख रुपै
सबै पढ्नुहोस