ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको पूर्वमोडलको आरोप
कार्तिक ९, २०८१काठमाडौँ । एक पूर्व स्वीमसुट मोडलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । यो घटना सन् १९९० को दशकतिर भएको उनको दाबी छ । एक अन्तर्वार्तामा स्टेसी विलियम्सले सन् १९९० को दशकको सुरुवातमा ट्रम्प टावरमा रहेको ट्रम्प अफिसमा भएको उक्त घटनाको बारेमा विस्तृत कुरा गरेकी हुन् । विलियम्स त्यतिबेला २० वर्ष आसपासको उमेरकी थिइन् र त्यतिबेला उनले जेफरी एप्सटिनलाई डेट गरिरहेकी थिइन् । सीएनएनका अनुसार उसले य
सबै पढ्नुहोस