सहकारी ठगीमा संलग्न ५ सय ७५ जनाभन्दा बढी जेलमा छन् : प्रधानमन्त्री
कार्तिक ७, २०८१काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् । सरकारको १०० दिने पुगेको अवसरमा बुधबार सिंहदरबाबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारवाही सुरु भएको बताए । “हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्,”, प्रधानमन्त्
सबै पढ्नुहोस