बक्यौता रकममा सरकारले पीडित किसानलाई अपमानित गर्यो : माओवादी केन्द्र
भदौ १२, २०८२काठमाडौँ । नेकपा माओवादी केन्द्रले बक्यौता रकम नपाएर पीडित किसानहरूलाई सरकारले अपमानित गर्ने गरी उखुको समर्थन मूल्य घटाउने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै उखु किसानको समर्थन मूल्य घटाएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दा
सबै पढ्नुहोस