कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना
भदौ ११, २०८२काठमाडौँ । नेपाल शिक्षक महासङ्घले नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका छन्। पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ः०० बजेदेखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ। त्यसै गरी २०८२ भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी
सबै पढ्नुहोस