अर्थ मन्त्रालयले एक साथ गर्यो ९० शाखा अधिकृतको सरुवा तथा पदस्थापन
भदौ ९, २०८२काठमाडौं । अर्थ मन्त्रालयले एक साथ ९० शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले अधिकृत स्तरका कर्मचारीको काज तथा पदस्थापन सूची सार्वजनिक गरेको छ। जसमध्ये ८३ अधिकृतको सरुवा गरिएको छ भने ७ अधिकृतको पदस्थापन गरिएको हो। अर्थले यसअघि सहसचिव र उपसचिवहरुको समेत सरुवा तथा खटनपटन गरेको थियो। अर्थ मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई मातहतका विभिन्न विभागमा खटाइएको छ भने विभागहरुका कार्यरत कर्मचारीलाई भने मन्त्रालय
सबै पढ्नुहोस