सिन्धुलीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
माघ २५, २०८१काठमाडौं । झापाबाट काठमाडौं आइरहेको निजी ईभी गाडी सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिकाका २७ वर्षीय सुशान्त नेपाली रहेको प्रहरीले जनाएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको करिब पौने ४ बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्थ
सबै पढ्नुहोस