बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु
माघ ३०, २०८१काठमाडौँ । बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत कार्य कार्य सुरु भएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडकको भकुण्डेबेँसी देखि नेपालथोक सम्मका विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो । विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढी क्षति पुर्याएको छ । त्यस मध्ये ८.५ किलोमिटर सडक पूर्णरुपमा बगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसा
सबै पढ्नुहोस