न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषद्को बैठक सुरु
मङ्सिर ११, २०८१काठमाडौं। सर्वोच्च र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशको नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक सुरु भएको छ । न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठको पदावधि सकिन केही दिनमात्रै बाँकी रहेको पृष्ठभूमिमा परिषदको बैठक बोलाइएको हो । न्यायपरिषद् सम्वद्ध स्रोतका अनुसार, सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीशको सिफारिसको विषय एजेण्डामा राखिएको छ । अहिले सर्वोच्च अदालतमा चार न्यायाधीश रिक्त छन् भने दुई जना उच्च अदालतमा मुख्
सबै पढ्नुहोस