नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
मङ्सिर ६, २०८१काठमाडौँ । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकिबच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न नेपाल आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलिबच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली स
सबै पढ्नुहोस