मन्दिरको निमन्त्रणा पत्रमा जात उल्लेख नगर्न उच्च अदालतको आदेश
फाल्गुण ८, २०८२काठमाडौँ । भारतको मद्रास उच्च अदालतले मन्दिरले गर्ने कार्यमा निमन्त्रणा पत्र पठाउँदा जात उल्लेख नगर्न आदेश दिएको छ । अदालतले हिन्दू धार्मिक र परोपकारी बन्दोबस्त विभागमार्फत राज्यले सञ्चालन गर्ने मन्दिरका उत्सवहरूले जातप्रथालाई निरन्तरता दिन नहुने फैसला सुनाएको हो । मद्रास उच्च अदालतका न्यायाधीश भरत चक्रवर्तीले भारत गणतन्त्र हुनुको मुख्य उद्देश्य नै सबैलाई समान व्यवहार गर
सबै पढ्नुहोस