विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला
फाल्गुण १८, २०८२तेहरान जेरुसेलम । इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ। यसैबिच, इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी रास तनुरामा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ । रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको यो रिफाइनरीमा हमलापछि बन्द गरिएको छ । यसको क्षमता दैनिक करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल उत्पादन छ। विश्वकै ठुला अपतटीय तेल लोड गर्न
सबै पढ्नुहोस