इरान युद्धमा अहिलेसम्म ७ अमेरिकी सेनाको मृत्यु, १४० घाइते
फाल्गुण २७, २०८२काठमाडौँ । इरानसँग सुरु भएको युद्धपछि अहिलेसम्म करिब १४० जना अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागन प्रवक्ता शोन पार्नेलका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएयता विभिन्न आक्रमण र सैन्य कारबाहीका क्रममा अमेरिकी सैनिकहरू घाइते भएका हुन् । उनले जारी गरेको वक्तव्यमा अधिकांश सैनिकलाई सामान्य चोट लागेको र १०८ जना सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किसकेको उल्लेख गरिएको छ । पार्नेलका अनुसार आठ जना सैनिक भने गम्भीर रूप
सबै पढ्नुहोस