×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या २४ पुग्यो

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या २४ पुग्यो

फाल्गुण १६, २०८२

काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या २४ पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या २४ पुगेको हो । प्रारम्भमा अलजजिराले आक्रमणमा पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो । अहिले सो संख्या २४ पुगेको अलजजिराले बताएको छ । इरानको राजधानी तेहरान तथा

सबै पढ्नुहोस