×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३ सय ३० रुपैयाँ घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्