काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ५ हजार ४ सय रुपैयाँ घटेर प्रतितोला तिन लाख २ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १४० रुपैयाँ घटेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भैरहेको छ ।