×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

विवेक यादव १५ लाखमा लुम्बिनीमा आवद्ध

विवेक यादव १५ लाखमा लुम्बिनीमा आवद्ध

काठमाडौं । नेपालका अलराउण्डर विवेक यादवलाई नेपाल प्रिमियर लिगको अक्सनमा लुम्बिनी लायन्सले १५ लाखमा किनेको छ ।

१० लाख मूल्य राखेका उनलाई लिन काठमाडौं, सुदूरपश्चिम, चितवन, पोखरा र लुम्बिनीबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्रमा भने काठमाडौंले नाम फिर्ता लिएको थियो भने लुम्बिनीले पायो ।

विवेक फिनिसर ब्याटर हुन् । तीव्र गतिमा बलिङ गर्ने गर्दछन् ।

प्रतिकृया दिनुहोस्