२०८३ बैशाख ६, आईतबार
jagaransanchar@gmail.com
काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी भएको छ ।
विद्युत्को लाइन सर्ट भएर बसमा आगलागी भएको हो । उक्त आगो नियन्त्रणमा आइसकेको छ ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved