×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

महिला क्रिकेट टिममा सना प्रवीनको डेब्यू

महिला क्रिकेट टिममा सना प्रवीनको डेब्यू

काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप क्रिकेटअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डासँग खेल्दै छ ।

नेपाली महिला क्रिकेट टिमका लागि टी-२०आईमा सना प्रवीनले डेब्यू गरेकी छन् । उनले गत जनवरीमा भएको आईसीसी यू-१९ विश्वकप खेलेकी थिइन् ।

युगाण्डाविरूद्ध नेपाल पहिले बलिङ गरिरहेको छ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।
 

प्रतिकृया दिनुहोस्