×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा २५०० रुपैयाँ घट्यो सुन

तोलामा २५०० रुपैयाँ घट्यो सुन

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा २५०० रुपैयाँमा घटेर प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ५ रुपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्