×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

निजामती सेवा दिवसका अवसरमा प्रभातफेरी

निजामती  सेवा दिवसका अवसरमा प्रभातफेरी

काठमाडौँ । व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ  आज २२ औँ निजामती  सेवा दिवस मनाइँदै छ ।

सो अवसरमा सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल समारोहमा परिणत भएको छ । 

नेपालमा पहिलो पटक वि.स २०१३ भाद्र २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालबाट हरेक वर्ष भाद्र २२ गते यो दिवस मनाउन थालिएको हो । 

प्रतिकृया दिनुहोस्