×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँद्यीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ हजार रुपैयाँ घटेर प्रतितोला तिन लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १२५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिकृया दिनुहोस्