×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न (फोटो फिचर)

बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न (फोटो फिचर)

काठमाडौँ । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बनेका छन् । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो ।

पानी जमेर त्यहाँ रहेका सवारी साधनहरूबेका छन् भने त्यहाँ अवतजावतमा पनि समस्या भएको छ । यता सडकमा यातायात समेत प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्