×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ५ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८६ हजार ७ सय रुपौयँमा कारोबार भएको थियो । चाँदी तोलामा १९० रुपैयाँ बढेर प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्