×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

प्रा.डा.खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

प्रा.डा.खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् । त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् ।

प्रा.डा. केसीले आफूले उपकुलपतिको जिम्‍मेवारी पाएको जानकारी दिएका छन । उनल भने, ‘मैले उपकुलपतिको पत्र बुझिसकेँ। अब कार्यालयमा गएर कार्यभार सम्हाल्छु।’
 

प्रतिकृया दिनुहोस्