काठमाडौं । नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ । बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको पारिवारिक स्रोतले बताएको छ ।