काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १४०० रुपैयाँ घटेर प्रतितोला दुई लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४५ रुपैयाँ घटेर प्रतितोला तिन हजार १५ रुपैयाँमा कारोबार भैरहेको छ ।