×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमाले केन्द्रीय कमिटी बैठक सुरु

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  दोस्रो केन्द्रीय कमिटी बैठक  ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको हो । 

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी र रणनीतिका विषयमा छलफल हुनेछ । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावलक्षित निर्देशन दिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्