२०८३ बैशाख ५, शनिवार
jagaransanchar@gmail.com
काठमाडौं । अर्घाखाँचीबाट बुटबल जाँदै गरेको गाडी दुर्घटना भएको छ । लु१ज ५४५२ नम्बरको गाडी अर्घाखाँचीकै छत्रदेव गाउँपालिकाको भवन नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved