×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेसले दायर गरेको रिट सर्वोच्चमा दर्ता, पुस २ गते पेशी

कांग्रेसले दायर गरेको रिट सर्वोच्चमा दर्ता, पुस २ गते पेशी

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो ।

उक्त रिटको पेशी पुस २ गतेका लागि तोकिएको कोइरालाले जानकारी दिए । प्रतिनिधिसभा पुनर्स्थापनको माग गर्दै कांग्रेसले शुक्रबार सर्वोच्चमा रिट पेस गरेको थियो ।
 

प्रतिकृया दिनुहोस्