काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १२ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन दुई लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।