×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत पाक्षिक कार्यतालिका सार्वजनिक

संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत पाक्षिक कार्यतालिका सार्वजनिक

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठक पश्चात् तालिका सार्वजनिक गरिएको हो । 

सार्वजनिक तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसपश्चात् माघ २४, २५ र २७,२८,२९ गते लगातार बैठक बस्नेछ ।

प्रतिकृया दिनुहोस्