×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता

अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको हो । यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् ।

प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो । प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो । सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।
 

प्रतिकृया दिनुहोस्