×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्य बढ्यो, चाँदी हाल सम्मकै उच्च

सुनको मुल्य बढ्यो, चाँदी हाल सम्मकै उच्च

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँ बढेर प्रतितोला दुई लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५५ रुपैयाँ बढेर प्रतितोला तिन हजार ८ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्