×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो

काठमाडौं । सुनको मुल्यमा दिनदिनै नयाँ कीर्तिमान कायम भएको छ । शुक्रबार सुन तोलामा २ हजार बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्