×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको घर र गाडी जल्यो

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको घर र गाडी जल्यो

काठमाडौं । प्रदर्शनकारीले नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको घर र गाडी जलाएका छन् । 

मंगलबार स्वयम्भु नजिकै रहेको पाण्डेको घरमा प्रदर्शनकारीहरु पसेर आगजनी र तोडफोड गरेका हुन् । नेता पाण्डेले घर र गाडी जलेर ध्वस्त भएको बताए ।
 

प्रतिकृया दिनुहोस्