×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कीर्तिपुरमा एक महिला मृत फेला

कीर्तिपुरमा एक महिला मृत फेला

काठमाडौं । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् । कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो ।

हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस्