सार्वजनिक पुस्तकायलयमा लगाएको ताला खुल्यो सार्वजनिक पुस्तकायलयमा लगाएको ताला खुल्यो
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सार्वजनिक पुस्तकायलयमा लगाएको ताला खुल्यो

सार्वजनिक पुस्तकायलयमा लगाएको ताला खुल्यो

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताल्चा खोलेको छ । हिजो मंगलबार पुस्तकालय पुनः संचालनमा ल्याउने सहमति भएसँगै समाज कल्याण परिषद्को आज ताल्चा खोलिदिएको हो ।

समाज कल्याण परिषद्ले गत चैत ३ गते भृकुटीमण्डपस्थित ‘काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय’ले भाडा बापतको बक्यौता रकम नतिरेको भन्दै पुस्तकालयमा तालाबन्दी गरेको थियो ।

प्रतिकृया दिनुहोस्