जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन सचिव अन्सारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर
माघ ७, २०८१काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका)का तत्कालीन सचिव आस महमद अन्सारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँ बराबर आर्थिक हिनामिना गरेको पाइएकाले मुद्दा दायर गरेको अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । प्रवक्ता घिमिरेका अनुसार उनले साविक साविकको आदर्श गा.वि.स. भवानीपुर जीतपुर (हाल जीतपुरसिमरा उपमहानगरप
सबै पढ्नुहोस