×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा १४ हजार ६ सय रुपैयाँ बढ्यो सुन

तोलामा १४ हजार ६ सय रुपैयाँ बढ्यो सुन

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १४ हजार ६ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केहि दिन देखि ओरालो लागेको सुनचाँदीको मुल्य आज भने बढेको छ । आज चाँदी तोलामा ४१५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्